स्काउटको स्थापना दिवस मनायो

खबर पूर्वाञ्चल, ५ असार २०७९, आईतवार २०:५०
333
Shares
विराटनगर / नेपाल स्काउटको ७१ ओैं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । नेपाल स्काउट मोरङले विराटनगरमा आइतबार विभिन्न कार्यक्रम स्थापना दिवस मनाएको हो ।

विभिन्न विद्यालयहरूमा स्काउट, रोभर, रेन्जर तथा स्काउटहरूको उपस्थितिमा विराटनगरमा प्रभात फेरिको आयोजना गरिएको थियो ।

प्रभात फेरिमा जिल्ला स्काउट कार्यालयका संयोजक प्रदिपकुमार विश्वास, सदस्यहरू राजाराम घिमिरे, अर्जुन श्रेष्ठ साथै स्काउटहरू मनोज विश्वास , गोविन्दकुमार, शुदर्शन भट्टराई,उमेश कटुवाल, लव यादव लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा स्काउटको कार्यलयमा दिप प्रज्वलन पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५