AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सरकारले स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ जेष्ठ २०८०, बिहीबार १७:५५
342
Shares
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि स्वास्थ्यमा ३ अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय समेत समालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा ३ अर्ब ७ करोड २७ लाख बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

बजेटमा प्रदेशको सबै जिल्लामा स्वास्थ्य हस्पिटलको विकास गरिने भएको छ । सरुवारोगको रोगथाम र नियन्त्रणमा ५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी गाराए । बिपी कोइारला स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेशभित्र रहेका जिल्ला अस्पतालहरूको विकासमा २९ करोड रुपैयाँ विनायोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर