खबर पूर्वाञ्चल
लक्की ड्रबाट र नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरूलाई १० देखि शत प्रतिशत गरेर १५ लाखको छात्रबृति प्रदान गरेको हो ।
विद्यालयले शत प्रतिशत छात्रबृति ५ जनालाई, ५० प्रतिशत २० जनालाई, २० प्रतिशत ३० जनालाई र १० प्रतिशत ४५ जनालाई गरी १५ लाखको छात्रवृति प्रदान गरेको प्रिन्सिपल सिएम श्रेष्ठले बताए ।यस्तै नसर्रीदेखि कक्षा ९ सम्मका प्रथम, द्धितिय र तृतिय हुने ३६ जना विद्यार्थीहरुलाइ समेत स्कुलले क्रमशः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत छात्रावृति प्रदान गरेको थियो । विद्यालयले आफ्ना छोराछोरीहरुलाइ समय समयमा छात्रावृती प्रदान गर्ने गरेकोमा अभिभावनहरुले समेत खुसी व्याक्त गरेका थिए ।
अर्किडले स्थापना कालदेखि नै गुणस्तरिय शिक्षासंगै दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको प्लस टुका प्रिन्सिपल दिपेश बाँस्तोलाले बताए ।