AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्पोमा एलिनाको गितमा नाचे दर्शक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७८, मंगलवार १६:४६
225
Shares
विराट ट्रेड एक्पोमा गित गाउँदै एलिना चौहान । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर– २ शंकरपुर मार्गमा जारी विराट ट्रेड एक्पोमा गएका ग्राहकहरूले दैनिक जसो राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन लिने गरेका छन् ।

मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक मोरङ व्यापार संघले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन दिने भएको हो । सोमबार राती गायिका एलिना चौहान, कुटुम्व बाण्ड र कमेडियन सुमन कार्कीले मनोरञ्जन दिएका थिए ।

एलिनाले करिव आधा दर्जनभँदा बढी आफ्नो लोकप्रिय गितले उपस्थित दर्शकलाई भरपुर्ण भनोरञ्जन दिएकी थिइन् । चौहानको गितमा एक्पोमा आएका दर्शकहरुले उफ्रि उफ्रि नाचेका थिए । भारत दिल्लीबाट आएका जादुगर कमलले जादु देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर