AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वैकिङ कसुरमा फरार रहेकी साह पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७८, सोमबार १८:४५
1.1k
Shares
विराटनगर/ वैकिङ कसुरमा फरार रहेकी सुनसरी धरान उपमहानगरपालिका ३ की ३८ बर्षीया रानीकुमारी साहलाई पक्राउ परेकी छिन् ।

वैकिंग कसुर मुद्धामा २०७६ माघ ६ गते मोरङ उच्च अदालतबाट १ महिना कैद तथा पाँच लाख जरिवानासहित आदेश पछि फरार रहेकी साह आज पक्राउ परेकी हुन् । साहलाई खोजतलास गर्ने क्रममा प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाउको छ ।

पक्राउ परेकी साहलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर