खबर पूर्वाञ्चल
स्कुलमा एक कार्यक्रम आयोजना गरि युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने ४२ विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको हो ।
दिक्षित भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रमुख अतिथि विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, स्कुलका प्रिन्सिपल भुवन नेपाल र स्कुलका सहायक प्रिन्सिपल देविलाल महतोले वितरण गरेका थिए । सोही अवसरमा स्कुलका विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरि सहभागि भएका अभिभावहरुलाई मनोञ्जन प्रदान गरे ।