AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रीनल्याण्ड कलेजको वार्षिक साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७८, सोमबार १६:५५
5.94k
Shares
विराटनगर / विराटनगर–९ स्थित ज्ञानभूमि ग्रुपअफ इन्स्टिच्यूसन्स प्रा.लि. द्वारा सञ्चालित ग्रीनल्याण्ड कलेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

धनकुट्टाको हिलेमा एक कार्यक्रमको आयोजनाविच कलेजको वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाका लागि हिले पुगेका सञ्चालक सदस्यहरु माझ कम्पनीका अध्यक्ष समेत रहेका कलेजका प्राचार्य दिपक पोखरेलले आर्थिक वर्ष २०७७/७८ को आर्थिक प्रशाशनिक एवं शैक्षिक प्रतिवेदन प्रस्तुत गरे ।

प्राचार्य पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन सञ्चालनहरुबीच छलफल पश्चात सर्वसम्मत रुपमापारित पारित गरेको कलेजले जनाएको छ । प्राचार्य पोखरेलले कलेज सञ्चालन सम्बन्धी आगामी कार्ययोजनासमेत प्रस्तुत गरे ।

प्रस्तुत कार्ययोजनामा बुँदागत छलफल गर्दै चिकित्सा शिक्षा, इन्जिनियरिङ शिक्षा तथाव्यवस्थापनतर्फ वि.वि.ए.मा छात्रवृत्तिमा नामनिकाल्न प्लस टु का विद्यार्थीहरुलाई सहयोग पु¥याउने किसिमले कक्षा ११ देखि नै सपर ४८ र सिम्याट कक्षा विशेष प्रारुपका साथ सञ्चालन गर्ने र प्रदेश १ मा ग्रीनल्याण्डले प्राप्त गरेको ऐतिहासिक सफलतालाई कायम राख्दै शैक्षिक गुणस्तर थप उचाइमा पु¥याउन शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउदै अगाडी बढ्ने निर्णय गर्दै साधारण सभा सम्पन्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर