AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बलत्कार आरोपमा मोरङमा एक शिक्षक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७८, बिहीबार १७:३७
2.21k
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका – ५ मा रहेको एकतारा आधारभूत विद्यालयका शिक्षक बलत्कार आरोपमा पक्राउ परेका छन् ।

धनपालथान ५ घर भएका ४० वर्षिय कालुराम खवास जवरजस्ती करणाी आरोपमा आज पक्राउ परेका हुन् । स्थानिय एकतारा आधारभूत विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ ।

जवरजस्ती करणी आरोपमा पीडितले दिएको जाहेरी आधारमा इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । ‘जाहेरी परेपछि अनुसन्धानको लागि पक्राउ गरिएको हो,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका खवासले पुस १२ गते बलत्कार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर