AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा अर्वान स्पोर्टस्को पसल आजदेखि सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७८, बिहीबार १६:३४
828
Shares
विराटनगर/ विराटनगरका दुई युवा व्यवसायीले विराटनगरमा अर्वान स्पोर्टस्को पसल सञ्चालनमा ल्याएका छन् ।

खेलप्रमी युवाद्वय सागर ढुंगाना र निश्चल गुरागाईले करिव ३० लागतको लगानीमा विराटनगर–१० शिक्षादिप कलेजको नयाँ भवनको अगाडि अर्वान स्पोर्टस्को पसल सञ्चालनमा ल्याएका हुन् ।

अर्वान स्पोर्टस्मा खेल पोसाक, खेलाडिकालागि सन्तुलित आहारलगायत सवै किसिमका खेलकुदको सामाग्रि उपलब्ध हुने सञ्चालक ढुंगानाले बताए । उनले भने नेपालमा बनेको खेलकुद सामाग्रिलाई प्रवधन गर्ने उदेश्यले पसल सञ्चालनमा ल्याएको बताए । उक्त पसलमा नेपालका यला आर्यस, गोर्खा एसलेटिक, फिटबारका सामाग्रि र फिट नेशनका सामाग्रि पाउँने सञ्चालक निश्चलले बताए ।

अर्वान स्पोर्टस्को उद्घाटन राखेपका प्रर्व निर्देशक नारायन यादव, पूर्व फुटबलका अन्राष्ट्रिय खेलाडि पुनम थापा र आठौं साफ खेलकुदको स्वर्ण पदक विजेता प्रविन रानाले सम्युक्तरुपमा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर