AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारीमा सौन्दर्यकर्मीको इकाई गठन, अध्यक्षमा गीता लुइँटेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७८, बिहीबार १६:३०
333
Shares
विराटनगर/ मोरङ केराबारी गाउँपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको इकाई कमिटि गठन भएको छ । केराबारीमा ब्युटीपार्लर संचालन गरेर बसेका सौन्दर्यकर्मीहरूले एक कार्यक्रम आयोजना गरि युनियन गठन गरेका हुन् ।

इकार् कमिटिको अध्यक्षमा गीता लुइँटेल रहेकी छिन् । कमिटिको उपाध्यक्षमा चन्द्रकुमारी खिलिङ ,सचिव मन्जु चबेगु, सह–सचिव सुजना तामाङ र कोषाध्यक्ष कविता खड्का रहेकी छिन् ।

समितिको अन्य सदस्यहरुमा भावना राई प्रमिला सुनाम, जानुका याख्यालगायत रहेकी छिन् । नाबुनका केन्द्रीय शिक्षा विभागका सचिव ममता प्रधानकोे प्रमुख अतिथिमा भएको कार्यक्रमको नाबुन प्रदेश १ उपाध्यक्ष ललिता धिमालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर