AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणबाट देशभर ३० जनाको मृत्यु, ४९१४ जना संक्रमणबाट निको

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७८, शनिबार १६:५५
846
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९७५ जना पुगेको छ ।

सोहि अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । यससँगै देशभर संक्रमित हुनेकोसंख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१(एन्टिजेन) जना पुगेको छ ।

यस्तै ४९१४ जना संक्रमणबाट निको भएका छन् । निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर