विद्यालय स्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

खबर पूर्वाञ्चल, १२ मंसिर २०७९, सोमबार १८:५१
621
Shares
विराटनगर / विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ ।

उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए।

पहिलो संस्करणमा विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करणमा इटहरीको विश्व आदर्श स्कुल विजेता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५