RUMPUM
animated ellipse animated ellipse

विद्यालय स्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७९, सोमबार १८:५१
621
Shares
विराटनगर / विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ ।

उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए।

पहिलो संस्करणमा विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करणमा इटहरीको विश्व आदर्श स्कुल विजेता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर