AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा २४७६ जनामा संक्रमण पुष्टि, ५४५५ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७८, शुक्रबार १७:४८
432
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा २४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा ५४५५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । हालसम्म ८९४५ जनाले मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर