पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो ।
सोही अवधिमा ५३ जना संक्रमितको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । यो सँगै संक्रमणबाट देशभर ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।