AArya
RUMPUM
animated ellipse animated ellipse

देशभर ५२९३ जना संक्रमण मुक्त हुँदा थपिए ३७४९ जना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७८, बिहीबार १७:३५
927
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा देशभर ५२९३ जना संक्रमण मुक्त हुँदा ३७४९ संक्रमित थपिएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यस्तै सोही अवधिमा ५९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर