नेपालमा थप २४४४ जनामा संक्रमण पुष्टि, ३८५३ जना संक्रमण मुक्त

खबर पूर्वाञ्चल, १४ असार २०७८, सोमबार १६:३८
630
Shares

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ जना र एन्टिजेन विधिबाट ९३५ जनामा संक्रमण देखिएको जनाएको छ ।
सोहि अवधिमा थप ३८५३ जना संक्रमित निको भएका छन भने थप ४२ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५