विराटनगर / विराटनगरमा १२३ सहित प्रदेश १ मा आज ३४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९५ जना संक्रमण मुक्त भएका छन् ।
मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरबाहेक सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीयतहनखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमलगाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड, झापागाउँपालिका र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।त्यसैगरि ते¥हथुमको म्याङलुङमा २५ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलामनगरपालिका र स्थानीयतहनखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीयतहनखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १ , ओखलढुङ्गा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ । संक्रमितभएकामध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ ।
प्रदेश १ माआज १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ पुरुष र १८४ जनामहिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया