AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी कार्यकर्ता रंगेहात पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०७८, शनिबार ११:५२
2.78k
Shares
रंगेली /रंगेली ५ आमगाछी दिपा होटलका संञ्चालक तथा माओवादी कार्यता अजय मण्डल स्थानीय होटल व्यवसायी चम्रृदासलाई प्रहरीले २ जना युवतीसहित एक होटलबाट पक्राउ गरेको छ ।

दास र मण्डल केहि दिनदेखि स्थानीय होटलमा दुईजना युवतीसंग बसोबास गर्दै आएको सुचना गाँउले प्रहरीलाई गराएपछी प्रहरीले पक्राउ गरेको रंगेली प्रहरीले जनाएको छ ।

अजय मण्डल रंगेली ५ को वडा अध्यक्ष महानन्द मण्डलको भाई पर्छन । गत वर्षको लक डाउनमा प्रहरी लगाएर कुटपीट स्थानीयलाई कुटपिट गरेर पछी गाउँलेले माफि मगाएर छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर