AArya
RUMPUM
animated ellipse animated ellipse

राफिया डिलाइट बेकरी क्याफे आजदेखि सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७७, आईतवार १४:१५
1.28k
Shares
विराटनगर / विराटनगर–१० कोबास कलेजको सटरमा राफिया डिलाइट बेकरी क्याफे एण्ड फाष्ट फुट कर्नर आजदेखि सञ्चालनमा आएको छ ।

शिक्षाप्रेमी सुनिलकुमार श्रेष्ठ र समाजसेवी मजर हुसेनको सम्युक्त लगानि रहेको बेकरी क्याफेको विराटनगर महानगर पालिकाका उपमेयर ईन्द्रिरा कार्की, मोरङ पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष सन्जीव खनाल र नोकेल अस्पतालका निर्देशक डा. निरज यादवले आज सम्युक्तरुपमा उद्घाटन गरे ।

करिव १५ लाख लगानि रहेको क्याफेमा केक, कुकिज, दहिभाडा,पिजा, वर्गर,भेज तथा चिकेन पेटिज, आइजक्रिम पकटेल, हट एण्ड कोल्ड कफिलगायत उपलब्ध हुने ुञ्चालक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर