RUMPUM
animated ellipse animated ellipse

विश्व क्षयरोग दिवसमा विराटनगरमा ¥याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७७, बुधबार १०:२३
252
Shares
विराटनगर/ विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा ¥याली निकालेको छ । लियो क्लब अफ विराट मेडिकल कलेजले विराटनगरमा आज बुधबार विहान ¥याली निकालेको हो ।

क्लबका सचिब प्रज्जवलकुमार झाले क्षयरोगको बारेमा जनचेता जोगाउने उद्देश्यले ¥यालीलको आयोजना गरिएको बताए । ‘क्षयरोग फोक्सोको रोग हो । यसको उपचारले पूर्ण रूपमा ठिक हुन्छ,’ मेडिकल क्षेत्रका विद्यार्थी समेत रहेका झाले भने, ‘ त्यही भएर सचेतना जोगाउने उद्देश्यले ¥याली निकालेको हो ।’

विराटनगरको सहिद रंगशालादेखि निकालेको ¥यालीले नगरको विभिन्न भाग परिक्रा गरि महेन्द्र चोकमा पुगेर सम्पन्न भएको छ । उनीहरूले सचेता मुलक प्लेकाट बोकेर ¥यालीमा सहभागि भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर