पूर्वाञ्चल खबर
फागुन ३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झ–झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन–९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।