सुजुकिको नयाँ शो रुम उद्घाटन

खबर पूर्वाञ्चल, १८ कार्तिक २०७९, शुक्रबार १३:४९
864
Shares
विराटनगर / विराटनगरको बरगाछी ४ मा सुजुकिको नयाँ शोरुम उद्घाटन भएको छ ।

स्थानीय न्यु गौरब अटोले विराटनगरकालागी सुजुकी शोरुम संञ्चालनमा ल्याएको हो ।

त्यो शोरुममा सुजुकि ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गरिने संञ्चालक दिनेशकुमार सिंहले बताए । शुत्रबmबार नै दिनेशका अविभावक र सामाजिक वष्ठि अधिवक्ता रुपेश कोईरालाले संक्तरुपमा शोरुम उद्घाटन गरेका थिए ।

उद्घाटनको अवसरमा सबै प्रकारका सवारी विक्रीमा १० हजार सम्म छुटको व्यवस्था गरेको सिंहले जानकारी दिए । उपभोक्ताकालागी फाईनान्सको माध्यमबाट समेत सवारी खरिद गर्ने सकिने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५