RUMPUM
animated ellipse animated ellipse

‘मिर्मिरे बिहानी’ म्यूजिक भिडियो सार्वजानिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७७, बुधबार १८:५२
522
Shares
विराटनगर/ ‘मिर्मिरे बिहानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

गायक पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो सार्वजानिक भएको हो ।

एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीत रहेको छ । मिर्मिरे बिहानी बोलको गीतको म्यूजिक भिडियोको छायाकन पयर्टकी स्थलमा छायाकन गरिएको छ । भिडियोमा पृथ्वीमान आफैले अभियन गरेका छन् । उनलाई म्युजिक भिडियोमा गोमा योङहाङले साथ दिएकी छिन् । यस्तै श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई, राज परियारले पनि उक्त गीतको भिडियो अभिनय गरेका छन् ।

भिडियोको लागि श्रृङ्गार महेस सिग्देल, छायांकन शीरकुमार साम्पाङ र दिनेश राई (सुविन), कोरियोग्राफ जेनिशा गिरी, सम्पादन बसन्त वाम्बुले राईले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर