RUMPUM
animated ellipse animated ellipse

कोईराला निवासमा श्रद्धाञ्जली व्यक्त गर्नेको ओईरो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७७, सोमबार १७:०३
954
Shares
विराटनगर / प्रजातान्त्रीक आन्दोलनका सेनानी निरञ्जन कोईरालाको देहबसान भएपछी विराटनगर स्थित कोईराला निवासमा आज श्रद्धाञ्जली व्यक्त गर्नेको ओईरो लागेको छ ।

काँग्रेस प्रभावशाली नेता डा. शेखर कोईरालाका दाजु निरञ्जनको केहि दिन अघि उपचारका क्रममा दिल्लीमा निधन भएको थियो । निरञ्जनको आत्माको चिरशान्तिको कामना गर्दे कांग्रेसीहरुले समवेदना व्यक्त गरिरहेका छन् ।

निवासमा एकै दिन आज ४ वटा समेदना व्यक्त भए । नेपाली कांग्रेस मोरङ सभापती डिगबहादुर लिम्बुको संयोजकत्वमा आएको कांग्रेस जिल्ला कार्य समीतीको टोलिले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
त्यस्तै क्षेत्र न. ४ (ख) क्षेत्र न. (६) (ख) विराटनगर वडा न. ११ बुथ नेपाल महिला संघ मोरङले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर