AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाः सहकारीको साधारण सभा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७७, शनिबार १९:३७
288
Shares
विराटनगर/ विराटनगर ७ स्थित नेपाः बहुउद्देश्यीय सहकारी संस्था लि. ले २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको भवनमा आज वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सहकारीले आर्थिक वर्षमा १२ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । सहकारीको निक्षेप संकलन १० करोड ५५ लाख ७६ हजार रहेको छ । कर्जा प्रभाव ९ करोड ५० लाख २२ हजार रुपैयाँ गरेको सहकारीले जनाएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठले छरिएर रहेको पूर्जीलाई एकिकृत गरिन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सञ्चालक समितिका सदस्यद्वय मोहन श्रेष्ठ र प्रेमलालसिंह सुवाललगायले बोलेका थिए । सहकारीको ९ सय ३३ सेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर