RUMPUM
animated ellipse animated ellipse

बालकसहित दुई जनाको बीपीको कोभिड अस्पतालमा मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७७, शुक्रबार १५:२६
693
Shares
धरान/ एक बालकसहित दुई जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालले रेफर गरेको उदयपुरको कटारीका १४ वर्षीय बालकको आज विहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा बालकलाई कात्तिक १६ गते भर्ना गरिएको थियो । बालकमा कात्तिक १२ गते कोरोना देखिएको थियो ।

त्यस्तै सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा बिहीबार राति ११ बजेतिर प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ । वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर