AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पानीमा डुबी बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७७, बिहीबार १६:३२
252
Shares
विराटनगर/ मोरङ रंगेली नगरपालिका ३ रन्जनी स्थित एक जना बालकको पानी डुबेर मृत्यु भएको छ ।

डोलेन्द्र बिष्टको १८ महिनाको छोराको पानीमा डुबेर आज मृत्यु भएको हो । आफ्नै घर देखि १ सय ५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर