RUMPUM
animated ellipse animated ellipse

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०७७, शुक्रबार २१:१३
3
Shares
विराटनगर / मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्ष कार्कीलाई कुटपिट गर्ने केरावारी गाउँपालिका(१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर