AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पोखराको फेवा तालमा ३ दिनमा २ लास फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०७७, आईतवार १४:४३
3
Shares
पोखरा / पछिल्लो तीन दिनमा पोखराको फेवा तालमा २ वटा शव फेला परेको छ।

दुई दिन अघिमात्र एक व्यक्ति फेवा तालमा हाम्फालेर ज्यान फाले । तत्कालै उनको शव निकालिएको थियो । उनी को हुन् भन्ने कुरा अहिले सम्म पत्ता लागेको छैन तर आज फेरी पोखरा १८ सराङ्कोट घर भई ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका ४० बर्षिय राजु बास्तोलाको शव फेला परेको छ ।

बिहानै डुंगा सफा गर्ने मान्छेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको साथबाट परिचय खुल्ने सबै डकुमेन्ट, ट्रेकिङ पर्मिट कागजपत्र समेत फेला परिएको थियो । शवको पोष्टमार्टको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल लगिएको पोखरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर