AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजमा स्पोर्टस सप्ताह सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७९, बिहीबार १५:५३
180
Shares
विराटनगर / विराटनगरस्थित ग्रिनल्याण्ड कलेजमा स्पोर्टस सप्ताह २०७९ सुरू भएको छ ।

कलेजमा आज एक कार्यक्रम आयोजना गरी स्पार्टस सप्ताह सुरू भएको हो ।

हप्ता दिनसम्म संचालन हुने स्पोर्टस सप्ताहमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलह? समावेश गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । प्रिन्सिपल पोखरेलका अनुसार खेलबाहेक कविता, वादविवाद, नृत्य र गायनको समेत समावेश गरिएको बताए ।

ग्रिनल्याण्ड कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस सप्ताह गर्दै आएको छ । एक हप्तासम्म संचालन हुने स्पोर्टस सप्ताहमा १८ वटा विद्याह? समावेस गरिएको कलेजले जनाएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरूले स्पोर्टस सप्ताहमा भाग लिन पाउँनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर