पूर्वाञ्चल खबर





रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ । नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित हुने छन् । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिने छन् ।
डिएसपी श्रेष्ठले रथयात्रामा बढी भिडभाड हुने भएकाले सुनचाँदीका गरगहना नलगाउन र बहुमूल्य वस्तुको प्रयोग नगर्न सबैमा आह्वान गरिएको छ । सिसी क्यामेराबाट रथयात्रा निगरानीको व्यवस्था मिलाइएको उनले बताए ।