RUMPUM
animated ellipse animated ellipse

तमोर नदीले बगाएर १ जना बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७७, बिहीबार १४:२३
3
Shares
ताप्लेजुङ / ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर