RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५ संक्रमित थपिए, संक्रमितको संख्या ७ सय ४१ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ असार २०७७, बुधबार २०:३२
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप ५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर