RUMPUM
animated ellipse animated ellipse

रिपोर्टिङ्का लागि पुगेका पत्रकारलाई रोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७६, मंगलवार २०:१०
3
Shares
धनकुटा / जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थलगत रूपमा रिपोर्टिङ्का लागि पुगेका पत्रकारलाई रोक लगाएको छ ।

धनकुटामा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारहरुलाई प्रशासनले आज रोकेको हो । पूर्व प्रधानमन्त्री स्व सुर्यवहादुर थापा प्रतिष्ठानले धनकुटा जिल्लामा रहेका स्वास्थ्य संस्थाहरु, उधोग वाणिज्य संघ लगायतलाई कोरोना भाईरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्री जिल्ला विपत व्यावस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा स्थानिय पत्रकारहरुलाई रोक लगाइएको हो ।

विपत व्यावस्थापन समितिको सदस्यलाई नै रोक लगाउनु खेदपूर्ण रहेको नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर