उत्कृष्ट हुने विद्यार्थीलाई शिक्षादिप कलेजको सम्मान

खबर पूर्वाञ्चल, २७ चैत्र २०७७, शुक्रबार १६:५७

विराटनगर / विराटनगरमा रहेको शिक्षादिप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

आज कलेजमा एक कार्यक्रम गरि कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु विच लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने ४५ जना विद्यार्थी सम्मान तथा पुरस्कृत गरेको हो । उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईलगायतले पुरस्कत गरे । दुवै संकायका प्रथम, द्धितिय र तृृतिय हुने विद्यार्थीलाई नगदसमेतले पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५