डेरा लिएर बसेका विद्यार्थीलाई अखिलका यादवले खाद्यान्न सहयोग गर्ने घोषणा

खबर पूर्वाञ्चल, १९ चैत्र २०७६, बुधबार ११:५०

विराटनगर / लकडाउनको बेला विराटनगर बाहिरबाट डेरा गरि बसेका विद्यार्थीलाई अनेरास्ववियूका एक नेताले खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छ ।

विराटनगरमा बाहिरबाट आउनु भएका विद्यार्थी साथिहरुलाई खाद्यान्नलगायत ग्यासको अभाव मैले सुनेपछि सहयोग गर्ने इच्चा लागेर सहयोग गर्ने घोषण गरेको अनेरास्ववियू महेन्द्र क्याम्पसका नेता विवेक यादवले जानकारी दिए । नेता यावलले लकडाउनमा अलपत्र भएर खान नपाएका सवै विद्यार्थीलाई सहयोग गर्न पाउँदा म आफुलाई भाग्यमानी रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Naresh Kumar yadav लेख्नुहुन्छ

    Dherae ramro r udharniya Kam xa yos manxe hamro samajh lae dherae agadi samm lagne xa thanks you sir

  2. बालकृष्ण दास लेख्नुहुन्छ

    धेरै राम्रो काम खुसी लाग्यो।

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५