विराटनगर / लकडाउनको बेला विराटनगर बाहिरबाट डेरा गरि बसेका विद्यार्थीलाई अनेरास्ववियूका एक नेताले खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छ ।
विराटनगरमा बाहिरबाट आउनु भएका विद्यार्थी साथिहरुलाई खाद्यान्नलगायत ग्यासको अभाव मैले सुनेपछि सहयोग गर्ने इच्चा लागेर सहयोग गर्ने घोषण गरेको अनेरास्ववियू महेन्द्र क्याम्पसका नेता विवेक यादवले जानकारी दिए । नेता यावलले लकडाउनमा अलपत्र भएर खान नपाएका सवै विद्यार्थीलाई सहयोग गर्न पाउँदा म आफुलाई भाग्यमानी रहेको समेत बताए ।
Dherae ramro r udharniya Kam xa yos manxe hamro samajh lae dherae agadi samm lagne xa thanks you sir
धेरै राम्रो काम खुसी लाग्यो।