पूर्वाञ्चल खबर
आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोजन गरिएको हो । समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि भोग्नुपर्ने अनेक पीडालाई बुलन्द गर्न खोजिएको छ ।