AArya
RUMPUM
animated ellipse animated ellipse

लामो दुरीका सवारी साधान आजदेखि बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७६, सोमबार ०९:११
3
Shares

विराटनगर / कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन लामो दुरीका सवारी साधन आजदेखि अनिश्चितकालका लागि बन्द भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तराष्ट्रिय उडानहरु पनि बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर