कोशी विद्या मन्दिरमा पर्पल डे

खबर पूर्वाञ्चल, १६ फाल्गुन २०७६, शुक्रबार १९:१९

विराटनगर / विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले पर्पल डे मनाएको छ ।

स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लास पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताइन् ।

कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत २ सय २० जना बाल–बालिकाहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५