RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा पर्पल डे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७६, शुक्रबार १९:१९
3
Shares
विराटनगर / विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले पर्पल डे मनाएको छ ।

स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लास पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताइन् ।

कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत २ सय २० जना बाल–बालिकाहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर