RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित १ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७६, शनिबार २०:१६
3
Shares

झापा / झापा बुद्दशान्ती गाँउपालिका ४ का २१ बर्षीय अमिर लिम्बु लागुऔषधसहित पक्राउ परेका छन् ।

काँकडभिट्टा सिमा एरियाबाट लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । आफ्नै मुख भित्र ब्राउन सुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर