लागुऔषधसहित १ पक्राउ

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७६, शनिबार २०:१६

झापा / झापा बुद्दशान्ती गाँउपालिका ४ का २१ बर्षीय अमिर लिम्बु लागुऔषधसहित पक्राउ परेका छन् ।

काँकडभिट्टा सिमा एरियाबाट लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । आफ्नै मुख भित्र ब्राउन सुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५