RUMPUM
animated ellipse animated ellipse

पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७६, बिहीबार १५:४८
3
Shares

भोजपुर / भोजपुरको ट्याम्केमैयुम गाउँपालिका ७ बतासे बस्ने भाईराज राईको ९ बर्षीया छोरी निशाना राईको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा मृत्यु छ ।

बुधवार दिउँसो २ बजे आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै तत्काल प्रहरी चौकी कोटबाट खटिएको प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर