CLASSICTECH NET

कान्तिपुर स्कूलमा दर्शै

खबर पूर्वाञ्चल, १६ आश्विन २०७६, बिहीबार २०:२१

विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले दशै, तिहार र छठ मनाएको छ ।

स्कूलमा रहेको प्रि–प्राइमरीको स–सना नानीहरुलाई चाड पर्वको महत्व, मनाउने विधि र चाहिने सामग्रीको विषयमा जानकारी गराउन आज एक कार्यक्रम गरी दशै, तिहार र छठ मनाइको हो ।

कार्यक्रम नव दुर्गाको स्वरुप वनाई विधि पूर्वक धटस्थापना एवं पूजा – आजा गरिएको थियो । कार्यक्रमको अन्त्यमा स–सान नानीहरुलाई मिठो खानेकुरा खुवाई टिका लगाई, दक्षिणा दिएर समापन गरिएको थियो । यसरी चाडपर्व स्कूलमा मनाउँदा सानैदेखि नानीहरुमा सकारात्मक सोचको विकाश हुनुको साथै चाड पर्वको महत्व विधी तथा सामग्री को ज्ञान हुने गरेको कुरा स्कूलका भाईस प्रिन्सिपल देविलाल महतोले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५