AArya
RUMPUM
animated ellipse animated ellipse

आँखा शिविरमा १सय ५० जनाको परिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७६, बिहीबार १९:३६
3
Shares

विराटनगर / लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा १ सय ५० जनाले आँखाको परिक्षण गरिएको छ ।

मोरङको ग्रामथान गाउँपालिका – ४ मोतीपुरस्थित आज भएको उक्त शिविरमा विराटनगर आँखा अस्पतालको प्राविधि सहयोगमा भएको हो । शिविरमा ११ जनामा आँखामा मोतीबिन्दु भेटिएको थियो । उनीहरूको आँखामा रहेको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया विराटनगर आँखा अस्पतालमा हुने ग्रामस्थान गाउँपालिका ४ का वडा अध्यक्ष बैजनाथ विश्वासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर