AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ प्याव्सन एकल गायन प्रतियोगिताको फिनालेमा दश स्कूल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०७६, मंगलवार २०:५६
3
Shares

विराटनगर / मोरङ प्याव्सन एकल गायन प्रतियोगिताको १० स्कूल फिनालेमा प्रवेश गरेको छ ।

आज मोरङको सुन्दर हरैचामा भएको सेमिफाइनल राण्उडबाट १० स्कूल फिनालेमा प्रवेश गरेको प्याव्सनका सचिवप्रेमलाल सिंह सुवालले जानकारी दिए ।

मोरङ प्याव्सनसँग मोरङमा रहेको १७ वटा पालिकाबाट ४० वटा स्कूल सहभागि रहेका थिए । फिनाले भदौ २८ गते विराटनगरमा हुने मोरङ प्याव्सनले जनाएको छ ।

एभरेष्ट स्कूल पथरी, सिद्धार्थ स्कूल सुन्दरहरैचा,सारधा स्कूल ग्रामथाम, मोडर्न एरा स्कूल विराटनगर,सिद्धार्थ स्कूल बेलबारी, एरेष्ट स्कूल विराटनगर,लभली एन्जल सुन्दर हरैचा, पवलीक सेन्टल स्कूल लेटाङ, मिनिल्याण्ड स्कूल रंगेली र सनसाइन स्कूल विराटनगरका स्कूलहरु पिनालेमा प्रवेश गरेको मोरङ प्याव्सनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर