AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपालमा ४०१७ जना संक्रमित निको हुँदा २७६० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ असार २०७८, बिहीबार १७:०८
648
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा ४०१७ जना संक्रमित निको भएका छन् भने थप २७६० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८५ पीसीआर परीक्षण गर्दा २७६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

सोही अवधि थप ३३ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९१४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर