AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किडका निश्चल नेपाल प्रथम भएको दावी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७६, सोमबार २१:०९
36
Shares

विराटनगर / राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा–१२ को प्रकाशित नजिजामा विज्ञान संकायमा अर्किडले नेपाल प्रथम भएको दावी गरेको छ ।

कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम रहेको अर्किडका व्यवस्थापन समितीका अध्यक्ष अमित ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार विज्ञान संकायमा ३ सय ४० विद्यार्थी रहेको गुरागाईले नेपालभर उत्कृष्ट नतिजा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर