AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किड स्कुलमा वसन्त पञ्चमीको अवसरमा अक्षरआरम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८२, शुक्रबार १७:३९
279
Shares
विराटनगर / विराटनगर-१० मा रहेको अर्किड पब्लिक स्कुलले सरस्वती पूजा (वसन्त पञ्चमी)को विशेष अवसरमा आज अक्षरआरम्भ गरेको छ ।

अक्षरआरम्भ अवसर पाररे स्कुल प्राङ्गमा विज्ञान पर्दशन एवम् फेस पेन्ट सम्पन्न भएको छ। स्कुलका प्रिन्सिपल मनिस भट्टराईले सरस्वती माताको मुर्तीलाइ पुजा गरि बिधिवत रूपमा कार्यक्रम सुरु गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर