AArya
RUMPUM
animated ellipse animated ellipse

झापा विर्तामोडका विवेश राई इमरीजंग फेशन डिजाइनका रुपमा टप फाइपमा छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार १७:३०
3
Shares

झापा / झापा विर्तामोडमा विवेश राई नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन एण्ड मोडेल अवार्डमा इमरीजंग फेशन डिजाइनका रुपमा टप फाइपमा छनौट भएका छन्।

आउँदो श्रावण २३ गते काठमाण्डौंको राष्ट्र सभा हलमा हुने अवार्डको मनोनितमा पर्न सफल राईले भारतमा गएर फेशन डिजाइनिङ विषय गरेर अहिले विर्तामोडमा रहेको हनुमान सेन्टरमा विवेश क्रियशन नामक बुटिक सञ्चालन गर्दै आएका छन्। राईले विभिन्न कार्यक्रममा फेशन शो र प्रदेश १ मा हुने विभिन्न सुन्दरी प्रतियोगितामा फेशन डिजाइनरका रुपमा निणांयको भुमिका गरेका छन् ।

भारतमा भएको विभिन्न प्रतियोगितामा उत्कृष्ट फेशन डिजाइनरको अवार्डसमेत पाएको राईले डिजाइन गरेका पहिरनहरु नेपालका ख्यातीप्राप्त कलाकार वर्षा शिवाकोटी, प्रमिता आरएल साह, एलिसा राई र अशिस्मा नकर्मीलगायतले लगाएका छन् ।

झापाको विर्तामोडका विवेश राई पहिलो व्यक्ती हुन् टप फाइवमा पनै सफल भएका हुन् । विवेश राईलाई भोट गर्न लागि PN टाइप गरेर 18A लेखेर 33001 मा पठाई दिन राइैले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर