RUMPUM
animated ellipse animated ellipse

पोखरीमा डुबेर दुईको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७६, बुधबार १४:३८
3
Shares

भोजपुर / भोजपुरको आमचोक गाउँपालिका २ थामडाँडामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई यूवकको मृत्यु भएको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा आमचोक गाउँपालिका १ का २५ बर्षीय निमा शेर्पा र २० बर्षीय गेल्बु शेर्पाको मृत्यु भएको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि अस्पताल पठाउने तयारी भईरहेको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर