RUMPUM
animated ellipse animated ellipse

लागु औषध सहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७६, बुधबार १४:३३
3
Shares

विराटनगर / मोरङको विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-६ का ३१ बर्षीय पूर्ण थापा मगरलाई चिनी र चना भित्र लुकाई छिपाई ल्याउँदै गरेको डाईजोल्याब १ सय, ऐम्पुल, लुपिजेसिक ९९, एम्पुल, एभिल ८६ एम्पुलरफेनारगन २४, एम्पुल सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर